Loading . .

Introduction

Global IME Laghubitta Bittiya Sanstha Limited (Subsidiary Company of Global IME Bank Limited) is the public company registered as per Company Act 2063 in 2069/11/24. After getting approval from Nepal Rastra Bank in 2070/02/01 , it has started banking business as per Banking and Financial Institution Act 2073 ( Earlier BAFIA 2063) in 10 districts (Lamjung, Manang, Mustang, Dopla, Ramechhap, Sindupalchowk, Dhading, Nuwakot, Rasuwa and Gorkha) as a class “D” licensed financial Institution with effect from 2070/02/05. From the 10 districts it has expanded its financial services to 15 districts and then to 45 districts and accredited as a National Level Microfinance in 2075/10/17 from Nepal Rastra Bank. Recently, Global IME Laghubitta Bittiya Sanstha Limited has acquired Sparsha Laghubitta Bittiya Sanstha Limited located its central office at Pokhara-26,Bijayapur,kaski and started its joint transcation from Baisakh 8.
To the low income people of rural areas, it has played a crucial role in Woman Empowerment, Self-Employment, Economic Transformation and finally to Social Reformation. To develop and sustain these services, it has a motto “Door to Door Microfinance Services to the Marginalized People.” For the achievement of this motto, it has expanded 76 branches where micro finance has been provided by coordinating with the group of marginalized people. To uplift the marginalized group, the financial institution has also conducted micro-saving, remittance program as well as various Vocational Training and Educational Enhancement Program which play a significant role in reducing National Poverty.
Capital Structure
Authorized Capital : Rs.1,000,000,000
Issued Capital : Rs.431,710,411
Paid Up Capital :Rs.431,710,411

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६९/११/२४ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको संस्था हो । साविक नाम रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार मिति २०७०/०२/०१ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी १० जिल्ला (लमजुङ्ग, मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट ,रसुवा र गोरखा) कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले मिति २०७०/०२/०५ गतेदेखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ । यस वित्तीय संस्थाको कार्यक्षेत्र शुरुवातमा १० जिल्लाबाट बिस्तार हँुदै क्रमशः १५ जिल्ला ,४५ जिल्ला हुँदै नेपाल राष्ट्र बैंक अन्र्तगत बैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७५/१०/१७ बाट राष्ट्रियस्तर कार्यक्षेत्रको स्वीकृत पत्रप्राप्त यस संस्था ग्लोबल आइएमई बैंक लि.(संस्थापक शेयरधनी) को सहायक कम्पनीको रुपमा रहेको छ ।
नेपालको ग्रामिण समुदायमा न्यून आय भएका बिपन्न वर्गमा लघुवित्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आई रहेको परिप्रेक्षमा यस वित्तीय संस्थाले पनि बिशेषगरी महिला सशक्तिकरण, स्व—रोजगार बनाउने ,आर्थिक समृद्धीेमा सहयोग पुयाउने तथा सामाजिक रुपमा परिवर्तन गराउन भूमिका खेल्ले उद्देश्यले “गाउँगाउँमा लघुकर्जा सँगै सदुपयोग र अनुगमन” भन्ने निर्देशक सिद्धान्तका साथ स्थापना भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शाखा कार्यालयहरु स्थापना तथा विस्तार गरी ती जिल्लाहरुमा रहेका बिपन्न वर्गका परिवारहरुका महिला तथा पुरुषहरुलाई समुहमा आवद्ध गरी बिना धितो तथा धितोमा कर्जा लगानी गर्ने, स–सानो रुपमा ग्रामिण क्षेत्रमा छरिएर रहेको बचत संकलन गर्ने एवं तालिम तथा शिक्षामूलक कार्यक्रमहरु मार्फत गरिवी न्यूनीकरणएवं सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य अनुसार काम गर्दै आईरहेको यस संस्थाले हाल १०० वटा शाखा कार्यालयहरु मार्फत सेवा दिंदै आइरहेको छ ।

पूँजीगत संरचनाः
१.अधिकृत पूँजी :–१,००,००,००,०००
२.जारी पूँजी :–४३,१७,१०,४११
३.चुक्तापूँजी :–४३,१७,१०,४११