मिति २०८२/१२/०७ गते ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय धार्केद्धारा वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्धेश्यका साथ आयोजित “Global Money Week” को अबसरमा “Smart Money Talks” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम धादिङ जिल्ला धुनीवेसी न.पा.वडा नं. ०६, धार्केमा भब्यरुपमा सम्पन्न भयो । स्थानीय ब्यवसायी श्री सीता थापा रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सहायक महाप्रबन्धक श्री पदम बहादुर घिमिरे, अतिथिहरु ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख श्री विनोद पराजुली, धार्के स्टेशनका स्टेशन प्रमुख श्री विनोद खतिवडा, धार्के शाखाका शाखा प्रमुख श्री बद्री सुवेदी लगायत स्थानिय जनसमुदायहरु कुल ६० जनाको उल्लेखनिय सहभागिता रहेको कार्यक्रममा वित्तीय साक्षरता कक्षा संचालन प्रदेश प्रमुख श्री विनोद पराजुलीले गर्नु भएको थियो भने कार्यक्रम संचालन आदमघाट शाखाका शाखा प्रमुख श्री प्रकाश अधिकारीबाट भएको थियो ।

Global Money Week 2026 को अबसरमा “Smart
March 22, 2026ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय
March 22, 2026ग्लोबल आइएमई लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न
March 22, 2026Recent Comments