२०८२ चैत्र ७ सर्लाही :Global Money Week –२०२६ को अवसरमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर आठको सभा हलमा २०१२ देखि Organisation for Economic Co–operation and Development (OECD) को संयोजनमा सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको संस्थाका अनुगमन विभाग प्रमुख यतिराज पौडेले जानकारी दिएका छन । उनले सो अभियानले वित्तीय ज्ञान, सीप र सकारात्मक वित्तीय व्यवहार विकासमार्फत जिम्मेवार आर्थिक निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखेको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि बलरा नगरपालिका वडा नम्बर आठका वडाअध्यक्ष छेतनु साहले संस्थाले ग्रामिण क्षेत्रमा महिला दिदिवहिनिहरुलाई बिना धितो तथा धितो लिई व्यवसाय गर्नका लागि सहज र पारदर्शिता ढङ्गबाट कारोवार भएको र यस्ता कार्यक्रम अझ विस्तार गर्नुपर्ने बताए । संस्थाका अनुगमन विभाग प्रमुख पौडेलले युवा र लघुवित्तका सदस्यहरूले कसरी सुरक्षित रूपमा बचत गर्ने, फजुल खर्च नियन्त्रण गर्ने र डिजिटल बैंकिङका माध्यमबाट हुने ठगीबाट कसरी जोगिने, कर्जाको सदुपयोग गरि उदेश्य अनुसार खर्च गर्ने महत्वपूर्ण बिषयहरु प्रष्ठ पारेका थिए । कार्याक्रममा अनुगमन अधिकृत महेश प्रसाद निरौला र इलाका प्रहरि कार्यालय गडहीया डुमरीयाको प्रतिनिधि सहायक प्रहरि निरिक्षक दीपेन्द्र पाण्डे सहित स्थानियहरुको उपस्थित रहेको थयो ।
२०८२ चैत्र ७ सर्लाही : Global Money Week –२०२६ को अवसरमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर आठको सभा हलमा २०१२ देखि Organisation for Economic Co–operation and Development (OECD) को संयोजनमा सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ पुगिसकेको संस्थाका अनुगमन विभाग प्रमुख यतिराज पौडेले जानकारी दिएका छन ।
उनले सो अभियानले वित्तीय ज्ञान, सीप र सकारात्मक वित्तीय व्यवहार विकासमार्फत जिम्मेवार आर्थिक निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बलरा नगरपालिका वडा नम्बर आठका वडाअध्यक्ष छेतनु साहले संस्थाले ग्रामिण क्षेत्रमा महिला दिदिवहिनिहरुलाई बिना धितो तथा धितो लिई व्यवसाय गर्नका लागि सहज र पारदर्शिता ढङ्गबाट कारोवार भएको र यस्ता कार्यक्रम अझ विस्तार गर्नुपर्ने बताए । संस्थाका अनुगमन विभाग प्रमुख पौडेलले युवा र लघुवित्तका सदस्यहरूले कसरी सुरक्षित रूपमा बचत गर्ने, फजुल खर्च नियन्त्रण गर्ने र डिजिटल बैंकिङका माध्यमबाट हुने ठगीबाट कसरी जोगिने, कर्जाको सदुपयोग गरि उदेश्य अनुसार खर्च गर्ने महत्वपूर्ण बिषयहरु प्रष्ठ पारेका थिए । कार्याक्रममा
अनुगमन अधिकृत महेश प्रसाद निरौला र इलाका प्रहरि कार्यालय गडहीया डुमरीयाको प्रतिनिधि सहायक प्रहरि निरिक्षक दीपेन्द्र पाण्डे सहित स्थानियहरुको उपस्थित रहेको थयो ।
Global Money Week 2026 को अबसरमा “Smart
March 22, 2026ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय
March 22, 2026ग्लोबल आइएमई लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न
March 22, 2026Recent Comments