धनुषा – ग्लोबल आइएमई लघुवित वित्तीय संस्था लिमिटेड यदुकोहा शाखा कार्यालयले शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई लघुवित वित्तीय संस्था लिमिटेडले धनुषाको शहिदनगर नगरपालिका वडा न.३ स्थित जनता एकाई मावि विद्यालयमा चन्द्रकला हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि. संगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।
यसैगरी उक्त स्वास्थ्य शिविरको प्रमुख अतिथि सहिद नगरपालिको नगरप्रमुख दिनेश प्रसाद यादव, सभापति यस ग्लोबल आइएमई लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय यदुकोहाको केन्द्र प्रमुख संगीता देवी मण्डल, विशिष्ट अतिथि डा. राम जि यादव, डा.रहिना बानु, डा. सिदकी रेजा, अतिथि डा. उजवल विश्वास, ग्लोबल आइएमई लघुबित्तको विभागीय प्रमुख यति राज पौडेल, प्रदेश प्रमुख कृष्ण डुङ्ना, अनुगमन प्रमुख हेमलाल पौडेल, शाखा प्रबन्धक सरोज कुमार महतो लगायत स्थानीय नागरिक, समाजसेवी, बुद्धिजीवीहरुको उपस्तिथि रहेकोे थियोे।
करिब २७५ जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । निकट भविष्यमा पनि यस वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

Global Money Week 2026 को अबसरमा “Smart
March 22, 2026ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय
March 22, 2026ग्लोबल आइएमई लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न
March 22, 2026Recent Comments