ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चितवनको कालिका नगरपालिका-८स्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीको शाखा कार्यालय खोलेसिमलले करिब १२० जना विद्यार्थीहरुलाई ब्याग, कपी र सिसाकलम जस्ता शैक्षिक सामग्रीहरु वितरण गरेको हो
Recent Comments